काठमाडौँमुलुकमा रोजगारी वृद्धि गर्न सरकार र निजी क्षेत्रको सहकार्य तथा समन्वयमा उत्पादनशील क्षेत्रमा लगानी गर्नु पर्नेमा जोड दिइएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, महिला उद्यम विकास समितिले आयोजना गरेको ‘महिला उद्यमशीलता’ विषयक अन्तरक्रियामा सहभागी नेता तथा उद्यमीले यस्ता क्षेत्रमा गरिने लगानीले प्रतिफल दिने विचार व्यक्त गरे ।नेकपा (माओवादी केन्द्र) का नेता पम्फा भुसालले यस…