मदिरा खाएर कार्यालय जाने अर्का वडाध्यक्ष पनि पक्राउ

झापाको मेचीनगर नगरपालिका वडा नं २ का वडाध्यक्ष तिलक न्यौपानेलाई पक्राउ गरिएको दुई दिन नबित्दै फेरि अर्का वडाध्यक्ष पक्राउ गरेका छन् ।दिउँसै मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा ओखलढुंगा चम्पादेवी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष कृष्णबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको हो।मदिरा सेवन गरेर कार्यालयमा सेवाग्राही र कर्मचारीलाई गालीगलौज गरेको उजुरीपछि खत्रीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । खत्री…

Logo