मयुर यातायात खारेज नगरिए कोटेश्वर पूर्वका रुटमा आन्दोलन गर्ने चेतावनी

भक्तपुरकाभ्रेको बनेपा देखि काठमाडौं सम्म चल्ने मयुर यातायातलाई दिइएको इजाजत खारेज नगरे चैत १८ गते देखि सार्वजनिक यातायात ठप्प पार्ने चेतावनी दिइएको छ । कोटेश्वर पूर्व यातायात समन्वय समितिका अध्यक्ष बलराम त्वानावासूले प्रेस विज्ञप्ति जारी गर्दै मयुर यातायातको इजाजत खारेज नगरे चैत १८ गते काभ्रे बस, काभ्रे मिनिबस, भक्तपुर मिनिबसले ग्रामीण भेगमा सञ्चालन गरेका यातायात…

Logo