काठमाडौंराष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश संसदमा पेस भएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले संसदमा प्रस्तुत गरेको अध्यादेश माथि आगामी सोमबार बस्ने बैठकमा छलफल हुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट गत २४ कात्तिकमा प्रमाणीकरण भएको ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७४’ संघीय संसद्का दुवै सदनमा पेस भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले सो अध्यादेश संसदमा पेस गरेका…