काठमाडौँ भारत सरकारको सहयोगमा नेपालका पाँच स्थान रेलमार्गमा जोडिने भएका छन् । आठ वर्ष अघि दुई देश बीच भएको समझदारी अनुसार भारतले रेलमार्ग निर्माण द्रुत गतिमा अघि बढाउनेछ । नेपाल र भारतबीच भएको समझदारी अनुसार बर्दिबास जयनगर ६८ दशमलव ७२ किलोमिटर लामो रेलमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ । बदिबास जयनगर रेलमार्गले भारतको मधुवनी…