काठमाडौँप्रदेश ७ को सरकार र नेपाल उद्योग वाणिज्य महासंघ बीच लगानी सम्झौता भएको छ । शनिबार धनगढीमा आयोजित प्रदेश ७ कोे आर्थिक तथा व्यवसायिक सम्भाव्यता र विकासका प्राथमिकता विषयक बहसपछि सरकार र महासंघबीच सम्झौता भएको हो ।प्रदेशमा उद्योग–व्यवसायको विकास, रोजगारी सिर्जना, पर्यटन प्रवद्र्धन लगायत क्षेत्रमा सहकार्य गर्ने सम्झौतामा उल्लेख छ । प्रदेश ७ का मुख्यमन्त्री…