कुनै एजेण्डा नभएपछि प्रदेश नं २ को प्रदेशसभा बैठक स्थगित

धनुषाप्रदेश नं २ को मंगलबार बोलाइएको प्रदेशसभाको बैठक स्थगित भएको छ । संसद सचिवायलयले सूचना जारी गर्दै विशेष कारणले बैठक स्थगित गरिएको जानकारी दिएका छन् । प्रदेशसभाको अर्को बैठक चैत १२ गते बोलाइएको छ ।यो भन्दा पहिले फागुन २७ गते बैठक बसेको थियो । प्रदेशसभामा छलफल गर्नका लागि एजेण्डा नभएका कारण १० दिनका लागि स्थगित…

Logo