चन्द्रागिरीमा अमेरिकी दूतावासको भ्रामक ‘एड्भाइजरी’

काठमाडौँनेपालस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई चन्द्रागिरी सहित काठमाडौं वरपर घुमफिरमा नजान भ्रामक ‘ट्राभल एड्भाइजरी’ जारी गरेको छ । कुनै कम्पनी विशेषलाई मात्रै जोडेर अमेरिकी दूतावासले पहिलो पटक जारी गरेको यस्तो एड्भाइजरी प्रति नेपालको पर्यटन क्षेत्रले आपत्ति जनाएको छ । माओवादी युद्धमा समेत यस्तोखाले एड्भाइजरी जारी नभएको जानकारहरू बताउँछन् ।दूतावासले मंगलबार एड्भाइजारी जारी गर्दै उक्त क्षेत्रमा…

Logo