भूकम्पले क्षति पुर्याएका साँढे तीन लाख संरचना निर्माणाधिन

काठमाडौँभूकम्पपछिको ३५ महिनामा क्षतिग्रस्त पूर्वाधार संरचना मध्ये ३ लाख ५८ हजार ५ सयको मात्र निर्माण अघि बढेको छ । ७ लाख ८१ हजार बराबरका पूर्वाधार संरचना क्षतिग्रस्त भएकोमा त्यसको झण्डै ५० प्रतिशतको निर्माण अघि बढेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।प्राधिकरणका अनुसार निजी आवास, सार्वजनिक भवन, सांस्कृतिक सम्पदा, विद्यालय, स्वास्थ्य संस्थाका साथै खानेपानी र सरसफाइका…

Logo