दरबन्दीविना विभाग बस्ने कर्मचारीको हाजिर रोक्न मन्त्री विष्टको निर्देशन

काठमाडौँश्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले दरबन्दीमा रहेका बाहेकका कुनै पनि कर्मचारीलाई वैदेशिक रोजगार विभागमा हाजिर नगराउन वैदेशिक रोजगार विभागका महानिर्देशक भुवन आचार्यलार्इ निर्देशन दिएका छन् ।विभागबाट सरुवा हुन अस्वीकार गर्दै दरबन्दी भन्दा बढी कर्मचारी बसेको खबर सार्वजनिक भएपछि मन्त्री विष्टले दरबन्दीविना नै विभागमा बसिरहेका कर्मचारीको हाजिरी रोक्न निर्देशन दिएका हुन् । वैदेशिक रोजगार विभागको ताहाचलस्थित…

Logo