काठमाडौँ,प्रधानमन्त्री केपी ओलीले हिजो सिंहदरबारमा ७ वटै प्रदेशका मुख्यमन्त्री, प्रदेश प्रमुख सचिव, प्रदेश महान्यायाधीवक्तालाई डाकेर छलफल गरेका छन् । दिनभर भएको छलफलमा प्रधानमन्त्री ओलीले उनीहरुलाई देशको विकास गर्दा विभिन्न बाहना देखाएर नपन्छिन आग्रह गरेका थिए । उनले संघीयताबाट पछाडि फर्कन नमिल्ने भएकाले जनउत्तरदायी भएर काम गर्न निर्देशन दिएको ओलीको सचिवालयले जनाएको छ ।बैठकमा प्रदेश नं.…