माओवादीले आफ्ना मन्त्रीहरुको निगरानी गर्ने

काठमाडौँमाओवादी केन्द्रका शीर्ष नेताले आफ्ना मन्त्रीका निगरानी गर्ने भएका छन् । अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र सरकारमा पार्टीको नेतृत्व गरेका गृहमन्त्री राम बहादुर थापाले मन्त्रीहरूको काम कारबाहीको निगरानी गर्न लागेका हुन् । गृहमन्त्री थापाको सरकारी निवास पुल्चोकमा अध्यक्ष दाहालले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई कडा निर्देशन दिँदै आफूखुसी काम गर्ने छुट कुनै…

Logo