फोरमको अडान : अब संविधान संशोधन पछि मात्र सरकारमा !

काठमाडौं संघीय समाजवादी फोरमको पदाधिकारी बैठकले संविधान संशोधनका विषयमा जारी छलफल ठोस निष्कर्षमा पुगेपछि मात्र सरकारमा जाने निर्णय गरेको छ । आइतबार बसेको फोरमको पदाधिकारी बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागिताका लागि संविधान संशोधनको विषयलाई शर्तको रुपमा अघि सारेको हो ।प्रधानमन्त्री ओलीले औचित्यका आधारमा मात्र संविधान संशोधन हुने अडान दोहोर्याइरहेका बेला फोरमले…

Logo