काठमाडौं । सरकारले टीकापुर घटनाका प्रमुख अभियुक्त सांसद् रेशम चौधरीलाई रिहा गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने भएको छ । मन्त्रीपरिषद्को बैठकको निर्णयबाट उनलाई रिहा गराउने प्रक्रिया अगाडि बढाउने तयारी भएको हो ।उनलाई रिहा गराउन सरकार तयार भएपछि राजपा पनि सरकारमा सहभागी हुन इच्छुक देखिएको छ । ९ जनाको ज्यान जानेगरी भएको घटनाका मुख्य अभियुक्त मानिएका…