सन् २०२० भित्र १५ लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य

काठमाडौं विगतमा चलाइएका विभिन्न प्रवर्द्धनात्मक अभियानले बढी भन्दा बढी पर्यटक भित्र्याउन सफल भएको सरकारले आगामी सन् २०२० भित्र वार्षिक १५ लाख पर्यटक ल्याउने लक्ष्य लिएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय अभियान चलाएर सन् २०१७ मा करिब १० लाख पर्यटक भित्र्याउन सफल भएको सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष ‘भिजिट नेपाल इयर’ का रुपमा मनाएर…

Logo