राष्ट्रपतिको शपथलाई अवैधानिक भन्न मिल्दैन

काठमाडौंनिवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई गराउनु भएको शपथको वैधानिकता माथि प्रश्न उठ्न थालेको छ । यसबारे कानुन व्यवसायीको मत बाझिएको छ । अधिवक्ता टीकाराम भट्टराई राष्ट्रपतिको शपथलाई वैध मान्न सकिने बताउनु हुन्छ। उहाँ भन्नुहुन्छ– ‘बहालवाला भएकै अवस्थामा शपथ गराउनु भएको थियो । यसमा बखेडा गर्नु हुँदैन। पहिले नै छानबिन गरेको भए अझ राम्रो…

Logo