सरकारले निशुल्क स्तनको आकर्षण बढाईदिने

गरिब महिलाहरुलाई पनि आकर्षक देखिने अधिकार रहेको बताउदैं भारतको तामिलनाडु राज्यको सरकारले गरिब महिलाहरुको स्तनको आकर्षण बढाउने किसिमका प्लाष्टिक सर्जरीहरु निशुल्क गरिदिने घोषणा गरेको छ । शल्यक्रियाको चर्को मुल्यका कारण हजारौं महिलाहरु आफ्नो स्तनको आकारका कारण अपमानित हुनु परेको कारण उनीहरुको यो समस्यावाट पिडित नहुन् भन्नका लागि सरकारले यो योजना अघि सारेको हो । तामिलनाडु…

Logo