यसरी तयार भयो संघीय संसद्को खाका

काठमाडौंसंसद सचिवालयले संघीय संसद्को संरचना सम्बन्धी खाका तयार पारेको छ । संघीय संसदमा कस्तो संरचना चाहिने र त्यसमा कति कर्मचारीलाई कसरी खटाउने भनेर सचिवालयले अध्ययन गरेको थियो । संघीय संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले समितिले गरेको अध्ययन र त्यसबाट प्राप्त निष्कर्षलाई आधार मानेर प्रक्रिया अघि बढाइएको बताए । संविधानले प्रतिनिधिसभा र राष्ट्रियसभालाई संघीय संसद…

Logo