मुस्ताङमा पनि रोकिएन महिला र बालहिंसा

मुस्ताङकरिब १३ हजार जनसंख्या मात्र भएको मुस्ताङमा घरेलु महिला तथा बाल हिंसाका घटनामा वृद्धि भएको महिला तथा बालबालिका कार्यालय मुस्ताङले जनाएको छ । गैरजिल्लाबाट विभिन्न काम गर्ने प्रयोजनमा मुस्ताङ आएका समुदाय र दलित समुदायको बस्ती बीच नै यसप्रकारका हिंसा हुने कार्यालयको भनार्इ छ । गैरजिल्लाका समुदाय बढेपछि मिश्रित समाजका कारण अदृश्य रूपमा महिला तथा बालबालिका…

Logo