पेट्रोलियम पाइपलाइनको काम तिव्र : १५ किलोमिटर पाइप नेपाल भित्रियो

काठमाडौं राष्ट्रिय गौरवको अयोजनाका रुपमा रहेको पेट्रोलियम पाइपलाइनका लागि १५ किलोमिटर पाइप नेपाल भित्रिएको छ । रक्सौल देखि अमलेखगन्ज सम्मको पेट्रोलियम पाइपलाइन निर्माणका लागि १५ किलोमिटर सम्म पुग्ने पाइप नेपाल भित्रिएको हो । नेपाल आयल निगम र भारतीय ओइल कर्पोरेसन बीच काम सुरु गरेको ३० महिना भित्रमा काम सम्पन्न गर्ने गरी सम्झौता भएको ३० महिना…

Logo