विद्युतीकरणमा सूचना प्रविधिको प्रयोग गर्न जोड

काठमाडौंनेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सबै स्थानीय तहमा सहज र सुलभ तरिकाले विद्युत पहुँचका लागि विद्यत उत्पादन र वितरण प्रणालीमा सूचना सञ्चार प्रविधि (आईसीटी) को अधिकतम प्रयोग आवश्यक रहेको बताउनु भएको छ । ‘सन् २०२५ सम्म सबैलाई ऊर्जामा पहुँच र त्यसका लागि गर्नु पर्ने तयारी’ का विषयमा बारबरा फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको बारबरा…

Logo