सुर्खेत प्रदेशसभाका सदस्यले संसद बैठक समेत ख्याल नगरी वीरेन्द्रनगरबाट बाहिरिए पछि बुधबार दिउँसो १ बजेका लागि डाकिएको प्रदेश ६ को संसद बैठक सूचना टाँसेर स्थगित गरिएको छ । ‘प्रदेशको नामकरण र राजधानी तोक्ने’ महत्वपूर्ण कार्यसूची रहेको प्रदेश ६ को प्रदेशसभाको चौथो बैठक बस्न सकेन । बहुसंख्यक सांसद उपस्थित नभएपछि प्रदेशसभा बैठक शनिबार सम्मका लागि सूचना…