काठमाडौँ । अर्थ मन्त्रालयले सम्पूर्ण कर्मचारीलाई विदेश भ्रमणमा जान रोक लगाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्देशन दिएपछि अर्थ मन्त्रालयको प्रशासन महाशाखाले सबै प्रकारका विदेश भ्रमण स्थगित गर्न निर्देशन दिएको हो ।सरकारले सम्पूर्ण अध्ययन अवलोकन भ्रमण र यस अघि स्वीकृत भईसकेका भ्रमण समेत स्थगित गर्न निर्देशन दिएको हो । यो निर्देशनसँगै आगामी एक महिनाभित्र विदेश जाने…