दाङ ।आइएमई ग्रुपका अध्यक्ष एवम् नेपालउद्योग वाणिज्य महासंघका उपाध्य क्षचन्द्रप्रसाद ढकालले मुलुक संघीय संरचनामा प्रवेश गरीसकेको र सबै प्रदेशको समानुपातीक आर्थिक विकास आवश्यक रहेकोले स्वदेशी विदेशीलगानी भित्राउन प्रदेश प्रदेशकोबीचमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने बताए ।“उद्योग ,व्यापार, कृषिएवमपर्यटनको विकास परनिर्भरमुखी अर्थतन्त्रको निकास”भन्ने मुल नाराका साथ दाङ्गउ द्योग वाणिज्य संघको आयोजनामा घोराहीमा आयोजित चौथो दाङ्ग व्यापारिक तथा पर्यटन…