….अनि गएन माओवादी सरकारमा

काठमाडौं ।वाम गठबन्धनले दाबीपत्र प्रस्तुत गरेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गरिन् । फास्ट ट्र्याकमा ओली प्रधानमन्त्री भएकाले कतिपय निर्णय हतार हतारमा भयो ।देउवाले राष्ट्रिय सभामा तीन जना मनोनयनको ‘लफडा’ निकालेर फेरि सत्ता लम्ब्याउलान् कि भन्ने त्रासमा ओलीको सत्तायात्रा सुरु भयो । ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष…

Logo