भारतले एमईपी प्रणाली हटाएसँगै नेपालमा प्याजको मूल्य घट्यो

काठमाडौंभारतले प्याजको निर्यातदर घटाउन लागू गरेको न्यूनतम निर्यात मूल्य प्रणाली (एमईपी) हटाएको छ । भारतीय किसानले उत्पादन गरेको नयाँ प्याज गत पुस १६ पछि बजारमा आउन थालेपछि यसै साता एमईपी प्रणाली हटाइएको हो । भारतले एमईपी हटाए लगत्तै नेपाली बजारमा प्याजको भाउ घटेको छ । एक साता अघि सम्म प्रतिकिलो थोक मूल्य सय रुपैयाँ रहेको…

Logo