पूर्वराष्ट्रपति यादवलाई सुविधा माथि सुविधा थप : ४० लाखको अर्को गाडी किनिँदै !

काठमाडौंसरकारले पूर्वराष्ट्रपति डा. रामवरण यादवका लागि ४० लाखमा अर्को नयाँ गाडी किन्ने गृहकार्य अघि बढाएको छ । राष्ट्रपति कार्यालयले पूर्वराष्ट्रपति यादवलाई एउटा नयाँ गाडी यसअघि नै उपलब्ध गराएको थियो । तर उनलाई पुनः अर्को गाडी आवश्यक परेको भन्दै गृह मन्त्रालयले ४० लाखमा स्कोरपियो गाडी खरिद प्रक्रिया अघि बढाएको हो । अब पूर्वराष्ट्रपति यादवले दुई वटा…

Logo