काठमाडौँ ।नेपाल–चीन सम्बन्धका जानकारले चीनको ‘एक क्षेत्र एक मार्ग’(ओबोर) अवधारणा कार्यान्वयन भएपछि नेपालको विकासमा योगदान पुग्ने भएकाले त्यसको अपरिहार्यतामा जोड दिएका छन् । नेपाल चीन उद्योग वाणिज्य संघले यहाँ आज आयोजना गरेको ओबोर प्रवद्र्धन तथा नेपाल–चीनबीच सहयोग विस्तार कार्यशालाका सहभागीले विशाल परियोजनाका रुपमा रहेको उक्त अवधारणाबाट विश्वका धेरै मुलुक लाभान्वित हुने बताए । परराष्ट्र सचिव शंकरदास वैरागीले अर्थ…