आज सातौं विश्व रेडियो दिवस : बिभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै

काठमाडौंआज सातौँ विश्व रेडियो दिवस, नेपालमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ । ‘रेडियो र खेलकुद’ भन्ने नाराका साथ यसपालीको विश्व रेडियो दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) ले रुपन्देहीको बुटवलमा विशेष कार्यक्रमको आयोजना गर्दैछ । कार्यक्रमको दिउँसो एक बजे उद्घाटन गरिने अकोराबका महासचिव गोविन्द देवकोटाले जानकारी दिए ।रेडियोको…

Logo