काठमाडौं ।बिहीबार नेपाल आएकी भारतीय विदेश मन्त्री सुष्मा स्वराज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।अध्यक्ष प्रचण्ड र स्वराजबीच सोल्टी होटलमा भेटवार्ता भएको हो । यसअघि बिहीबार सोल्टीमै एमाले अध्यक्षसँग छुट्टै भेट गरि अन्य नेता तथा मधेसी दलहरुसँग पनि स्वराजले भेट गरेकी थिइन् । भेटमा पछिल्लो राजनीतिक अवस्था र अपसी हितका विषयमा…