एकता संयोजन समितिको बैठक औपचारिकतामै सीमित !

काठमाडौं एमाले र माओवादी केन्द्र बीचको एकताको ‘मोडालिटी’ केन्द्रित छलफल लम्बिँदै गएको छ । पार्टी एकता संयोजन समितिको बिहीबारको बैठक कुनै ठोस नयाँ निर्णयविना औपचारिकतामै सीमित भएको छ । माघ लागे यता दुई पटक बसेको संयोजन समितिको बैठकले राष्ट्रिय सभा, प्रदेश सभा, प्रदेश सरकार र संघीय सरकारमा तालमेल सम्बन्धी निर्णय र कार्यदलको प्रतिवेदन अनुमोदन गरेको…

Logo