काठमाडौं,६,माघमेलम्ची खानेपानी आयोजनाको खर्चमा खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादव विदेश भ्रमण जान लागेका छन् । कुनै विशेष कार्यक्रम नभए पनि पदावधि सकिन लागेका बेला उनी आयोजनाको खर्चमा अर्को साता स्पेन जान लागेका हुन् । मन्त्री यादवको एक साता विदेश भ्रमण प्रस्ताव मन्त्रिपरिषद बैठकले स्वीकृत गरिसकेको छ । भिआइपीको विदेश भ्रमण सम्बन्धित देशका निकायको निम्तोमा…