जनकपुर ।प्रदेश नं. २ मा पछिल्लो २४ घण्टामा १३२ जना नयाँ सङ्क्रमित थपिएका छन् । यसका साथै, सोही अवधिमा सप्तरीमा १६ , सिरहामा पाँच , धनुषामा एक, महोत्तरीमा सात, सर्लाहीमा ८०, बारामा १४ र पर्सा नौ जना गरी १३२ जना नयाँ सङ्क्रमित थपिएका हुन् । यस प्रदेशमा सङ्क्रमितको सङ्ख्या ११ हजार ८४५ पुगेको समाजिक विकास…