वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने : असोज ५ गतेबाट अन्तरजिल्ला यातायात खुल्ने

काठमाडौं ।कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि मुलुकभर ६ महिना लकडाउन तथा निषेधाज्ञा हुँदा बन्द रहेको लामो दुरीको यातायात र आन्तरिक हवाई उडान सरकारले असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मापदण्डसहित लामो छोटो दुरीका यातायात र आन्तरिक हवाई उडान खुल्ला गर्न निर्णय गरेको हो।त्यस्तै, वामदेव गौतमलाई राष्ट्रिय सभा…

Logo