नवराज सिलवाल भन्छन्ः सरकारले नौटंकी गर्दैछ, म डटेर सामना गर्छु

काठमाडौं ।ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित नवराज सिलवालको खोजिकार्य प्रहरीले तिव्र बनाएको बताएको छ । सिलवाललाई पक्राउ गर्न प्रहरीले सातवटै प्रदेशमा सर्कुलर जारी गरेको छ ।प्रहरीको यो कदम पछि सिलवालले सामाजिक सञ्जाल ट्वीटरबाट त्यसको डटेर सामना गर्ने बताएका छन् । शुक्रबार बिहान एक ट्वीट गर्दै सिलवालले लेखेका छन् ।‘म जनताको प्रतिनिधि हुँ र कानूनको…

Logo