प्रदेशसभामा निर्वाचित सांसदहरुको सूची सार्वजनिक [ हेर्नुहोस् सूचीसहित ]

काठमाडौं, ४ माघ ।निर्वाचन आयोगले बिहीबार प्रदेशसभा समानुपातिक सांसदहरुको नाम सार्वजनिक गरेको छ ।सरकारले बुधबार प्रदेशप्रमुखको नियुक्ति गरेसँगै आयोगले समानुपातिकतर्फको निर्वाचन परिणाम सार्वजनिक गरेको हो । सातवटै प्रदेशमा गरी समानुपातिक पद्धतिबाट २२० जना सांसद निर्वा्चित हुन्छन् । आयोगले आफ्नो वेवसाइटबाट सबै दलबाट निर्वाचित सांसदहरुको सूची सार्वजनिक गरेको हो ।समानुपातिकतर्फबाट सांसद निर्वा्चित भएकाहरुलाई शुक्रबार आयोगमै प्रमाणपत्र…

Logo