गौर ,५,माघचिसोका कारण पीडित भएकाहरूको सेवाका लागि डा. गोविन्द केसी बिहीबार रौतहट पुगेका छन् । शीतलहरबाट पीडितलाई न्यानो कपडा सहयोग तथा स्वास्थ्य शिविर सञ्चालन गर्न उनी रौतहट पुगेका हुन् । उनले बिहीबार नै गढीमाई नगरपालिकाका हरैया र लक्ष्मीपुर, समनपुर, सुन्दरपुर टोलका विपन्न बस्तीमा पुगेर कम्बल वितरण गरे । लक्ष्मीपुरको मुसहर बस्तीका विपन्नलाई पनि उनले कम्बल…