८० हजार महिलालाई बलात्कार, लाशमाथि ओछ्यान !

काठमाडौं, २७ मंसिर ।१९३७ मा जापानी सेनाले चीनको संघाईमा कब्जा जमायो । त्यसपछि चीनको राजधानी नानजिंगमा हमला गर्यो । यो दोस्रो विश्वयुद्धको सुरुवात हुने समय थियो । त्यसबेला जापानको सेनाले नानजिंग शहरमा उत्पात मच्यायो । ६ हप्तामा तीन लाख बढी मानिसलाई निर्ममतापूर्वक हत्या गरियो । त्यही बेला ८० हजार महिलालाई बलात्कार गरियो ।जापानी सेनाको यो…

Logo