केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २८ मंसिर । सिराहाको लहानमा शक्तिशाली बम विस्फोट भएको छ । बम विष्फोट हुँदा एक जना ब्यक्ति गम्भीर घाइते भएका छन् । लहान नगरपालिका–१ स्थित सहिद चोकमा आज दिउँसो भएको विस्फोटमा परी सप्तरीको बनरझुला निवासी प्रमेश्वर चौधरी गम्भीर घाइते भएका हुन् । करिब १२ः४५ बजेतिर सहिद चोकस्थित रहेको एक साइकल स्टोर…