काठमाडौँ,२९,मंशिरसर्वोच्च अदालतले नेकपा एमालेका निर्वाचित सांसद तथा पूर्व डिआइजी नवराज सिलवाललाई कार्य सम्पादन मुल्याङ्कन गलत गरेको ठहर गर्दै कारबाही गर्न आदेश गरेको छ ।फैसलाको पूर्णपाठमा सिलवालले आफू प्रहरी प्रमुख हुनका लागि नक्कली कार्यसम्पादन मूल्यांकन पेश गरेको ठहर गरिएको छ। लोकसेवा आयोग लगायत निकायमा अति गोप्य रहने कार्य सम्पादन मूल्यांकन फारम सिलवालले सर्वोच्चमा आफू प्रतिस्पर्धी मध्ये…