एक वर्षको बिगो साँढे ११ अर्ब भन्दा वढी

काठमाडौं,१,पुसअख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस आर्थिक वर्षमा १५४ वटा मुद्दाको विस्तृत अनुसन्धान पछि ११ अर्ब ५२ करोड ११ लाख ३२ हजार रुपैयाँको बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको प्रतिवेदनमा बताइएको छ । विशेष अदालतमा २६७ जना प्रतिवादी बनाउँदै सो रकम असुल उपर गर्न माग गरी मुद्दा दायर गरिएको थियो । गत आर्थिक वर्ष २०७३/७४…

Logo