काठमाडौं,२९, मंशिरअर्थतन्त्रको आकारसँगै बजारमा चलनचल्ती हुने नोटको परिमाण समेत बढ्दै गएको छ । हाल नेपालमा ४ खर्ब ३० अर्ब रुपैयाँ बराबरका नोट चलन चल्तीमा छन् । यो अघिल्लो वर्षको भन्दा ११.६१ प्रतिशतले बढी हो । नोटको मूल्य र परिमाण दुवै बढेको राष्ट्र बैंकको तथ्यांक छ । ०७३ असार सम्म विभिन्न दरका ३ खर्ब ८६ अर्ब…