फेसबुक मार्फत ५२ लाख ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, २८, मंशिरमहानगरीय अपराध महाशाखाले पटक–पटक फेसबुक मार्फत ५२ लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले फेसबुक मार्फत सम्पर्क बढाई २१ लाख ठगी गर्ने सिन्धुपाल्चोकका तुलबहादुर तामाङलाई आइतबार सिन्धुपाल्चोकबाट पक्राउ गरी हिजो काठमाडौँमा सार्वजनिक गरेको हो । तामाङले संखुवासभाकी मनकला गुरुङसँग फेसबुक मार्फत सम्पर्क बढाई विवाह समेत गरेको भनी मनकलाको…

Logo