कांग्रेस हार्नुका ५ कारण (भिडियो सहित)

काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसले चुनाव हार्ने कारण के होला ? यसको जवाफ एक शब्दमा भन्न सकिदैन । तर, धेरै विश्लेषकहरुले एकै शब्दमा जवाफ दिन थालेका छन् । उनीहरुका अनुसार कांग्रेसले चुनाव हार्ने प्रमुख कारण हुन् शेरबहादुर देउवा । देउवा अर्थात कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा ।तानाशाही कम्यूनिष्ट पार्टीको अध्यक्ष वा महासचिव जस्तैगरी…

Logo