गोरखापत्र संस्थानका महाप्रबन्धकमा उपाध्याय

काठमाडौँ, २५ मंसिर । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा पत्रकार वसन्तप्रकाश उपाध्यायलाई नियुक्त गरेको छ ।सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले हाल ‘गोरखापत्र’ दैनिकका कार्यकारी सम्पादक उपाध्यायलाई चार वर्षका लागि नियुक्त गरेको हो । सूचना तथा सञ्चार मन्त्रालयले संस्थान महाप्रबन्धकका लागि गत भदौमा खुला आवेदन मागेकामा नौ जनाको आवेदन परेको थियो ।विसं २०४८ मा ‘गोरखापत्र’मा उपसम्पादकबाट सेवा…

Logo