कसरी छानिन्छन् समानुपातिक सांसद ?

काठमाडौं,२६,मंशिरप्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना जारी छ । जारी मतगणनाले कुन दलको कति सिट निर्धारण हुन्छ, सबैको चासो छ । समानुपातिक निर्वाचन प्रणालीमा प्रतिनिधिसभा तर्फ देशलाई एकै क्षेत्र मानेर दलहरूले प्रतिस्पर्धा गर्छन् । त्यस्तै प्रदेशगत रूपमा भने सिङ्गो प्रदेश एक निर्वाचन क्षेत्र कायम हुन्छ । दुवैतर्फ निर्वाचन क्षेत्रबाट प्राप्त गरेको सदर मतका आधारमा सिट…

Logo