हुम्लामा समानुपातिक तर्फ कांग्रेस पहिलो

हुम्ला,२५, मंशिरहुम्लाको प्रतिनिधि सभा र प्रदेश सभाको परिणाम सार्वजनिक भएपछि समानुपातिक तर्फ मतगणना सुरू भएको छ । वामगठबन्धन भन्दा कांग्रेसले मत बढी पाएको छ । प्रत्यक्ष तर्फ प्रदेश नम्बर ‘ख’ मा मात्रै विजयी भएको कांग्रेसले समानुपातिक तर्फ एमाले र माओवादी भन्दा वढी मत पाएको छ । समानुपातिक तर्फ कांग्रेसले प्रतिनिधि सभामा ७ हजार २ सय…

Logo