काठमाडौं, २४,मंशिरकांग्रेसका थुप्रै केन्द्रीय हस्तीहरूले चुनावमा पराजय व्यहोर्नु परेको छ । केन्द्रीय नेताहरू शेखर कोइराला, महेश आचार्य, रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, नवीन्द्रराज जोशी लगायत पराजित भइसकेका छन् भने अन्य केही हारको नजिक पुगेका छन् । शनिबार राति सम्मको मतपरिणाम अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत जित्ने सम्भावना करिब टरेको छ । ०४८ साल…