गोरखा,२३, मंसिरनयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई २५ हजार ८७३ मत प्राप्त गरी अग्रस्थानमा छन् । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले २१ हजार २७७ मत ल्याएर दोश्रो स्थानमा संघर्ष गरिरहेका छन् । श्रेष्ठले काँग्रेसको सहयोगमा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका भट्टराईबाट २ हजार ५९६ बढीले मत अन्तरले पछि परेका छन् ।…