मंसिर, २३,सप्तरीसंघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादबले फराकिलो मत अन्तरमा अग्रता लिएका छन् । सप्तरी २ मा प्रतिनिधि सभा तर्फ २७ हजार ३३ मत गणना हुँदा यादबले ११ हजार ९६३ मत पाएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी वाम गठबन्धनका माओवादी उम्मेदवार उमेश यादवले ७ हजार २० मत पाएका छन्। राजपाका बागी उम्मेदवार जयप्रकाश ठाकुरले ५…